
एभरेस्ट प्रिमियर लिग (इपिएल) टोली काठमाडौं किग्स एलेवेनले आफ्ना विदेशी खेलाडीहरुको नाम सार्वजनिक गरेको छ। शुक्रबार एक कार्यक्रमको आयोजना गरि टोलीले दुई श्रीलंकन र एक भारतीय गरी तीन जना विदेशीलार्इ टाेलीसँग अावद्ध गरेकाे जनाएकाे छ। काठमाडौंको टोलीमा श्रीलंकाका टेस्ट खेलिसकेका अलराउण्डर फरभेज महरुफ तथा श्रीलंकाकै अक्षय फ्रनान्डेज र भारतका सागर कुमार छन्। महरुफले काठमाडौं किग्स एलेवनको…